नयाँ बसपार्कमा भेटिइन स्वरमा जादु भएकी प्युठानकि युवती (भिडियो सहित )



काठमाडौ | धेरैको सपनाको सहर हाे काठमाडौं । कतिका सपना पूरा हुन्छन् कतिका सपना आधा अधुरा हुन्छन् । यस्तै सपना पुरा गर्ने चाहनाले शहर पसेकी प्युठानकि एक युवतीको सपना भने अधुरै रह्याे । गीत रेकर्डिङ गर्ने यतै जागिर खाने सपना बाेकेर काठमाडौ हानिएकी प्युठानकि उनी यतिबेला प्युठान फर्किन बस खाेज्दै नयाँ बसपार्क पुगेको बेलामा मिडियाकर्मीसँग भेट हुन्छ । माइक्राेलिङ्क मुभि मिडियाले उनको बिषयमा भिडियो बनाएसँगै अहिले उक्त भिडियो भाइरल भएको छ । सुमधुर स्वरकी धनी उनी भविष्यमा सफल गायिका हुने लख धेरैले काटेका छन हेराैँ उनको भिडियो !

प्रकाशित मिति : २०७७ बैशाख १६ गते मङ्गलवार