सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर : विलियम शेक्सपियर



१.सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।
२.कायरहरू मर्नुपूर्व धेरै पटक मरिसकेका हुन्छन् ।
३. निर्भिक व्यक्तिले ख्यातीको शिखर एकै पलमा चुम्न सक्दछ ।
४.यदि संगित प्रेमको खाना हो भने यसलाई बज्न देऊ ।
५. साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिडेको छैन ।

६.धेरै सुन, थोरै बोल ।
७.यहाँ न असल छ न त खराब नै असल/खराब त हाम्रो सोचाइको उपज हो ।
८.एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ ।
९. हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।
१०.प्रेम अन्धो हुन्छ ।

११. आफ्नो प्रेम उसको निम्ति खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन ।
१२. साचो प्रेमको चरण कहिल्यै पनि सरल बाटोमा हिड्दैन ।
१३. नर्क त खालि छ किनकि सबै शैतानहरु यहि थुप्रिएका छन् ।
१४. सबै पीडाको जरो नै धेरै आशा राख्नु हो ।
१५. तिमि सोचाइमा जति महान छौ कर्ममा पनि त्यतिकै महान बन्ने गर ।
१६. यदि हामि आफैसंग साचो हुन्थ्यौ भने हामि कसैसंग पनि झुटो हुन सक्ने थिएनौ ।

प्रकाशित मिति : २०७७ असार ८ गते सोमवार